महेन्द्रनगर। – नेकपा (एमाले) कञ्चनपुरको पदाधिकारीमा अध्यक्ष सुरेन्द्र बिष्ट सहित उनको प्यानल विजयी भएको छ।
बुधबार राति सम्पन्न नेकपा एमाले कञ्चनपुरको आठौँ अधिवेशनको मत परिणाम:
अध्यक्ष: सुरेन्द्र बिस्ट – २८१ (बिजयी)
वीरबहादुर थापा – १८३
उपाध्य्क्ष: लक्ष्मी बुढा – २५४ (बिजयी)
महेश प्रसाद पन्त – २०५
सचिव: पल्लवराज भट्ट – २३३ (बिजयी)
अशोक चन्द – २२६
उपसचिव: कर्ण बहादुर चन्द – ३४७ (विजयी)
फैरु तामाङ – २९६ (विजयी)
शेर बहादुर चन्द – १९७
जम्मा ४९९ जना मतदाताहरू मध्ये ४७० जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।