कञ्चनपुमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ ।

मंगलबार जिल्लामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको शुक्लाफाँटा,कृष्णपुर, पुनर्वास नगरपालिकाका १/१ जनामा र गड्डाचौकी नामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हाल सम्म २ सय ११ जनाको कोरोना कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

No description available.

ताजा समाचार