निड्स नेपालद्वारा विद्यालयलाई डिग्निटी किट हस्तान्तरण

महेन्द्रनगर। बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आइराखेको नीड्स नेपालले विद्यालयलाई डिग्निटी किट सहयोग गरेको छ।

भीमदत्त नगरपालिका १४ बनकट्टी स्थित श्री शान्ति आधारभूत विद्यालयमा अध्यनरत बिध्यार्थीको सामाजिक आर्थिक अवस्थालाई मध्यनजर गर्दै उक्त संस्थाको “Post Monsoon Flood Response Project” अन्तर्गत १४० थान डिग्निटी किट उपलब्ध गराएको हो।

संस्थाको यो सहयोगले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई ठुलो मदत पुगेको उक्त विद्यालयका प्रधानाध्यापक उत्तम बिस्टले बताउनु भयो।

ताजा समाचार