शनिवार र आईतवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

महेन्द्रनगर । मन्त्रिपरिषद् हिजो (मंगलवार) बसेको बैठकमा सरकारले शनिवार र आईतवार हप्ताको २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

जेठ १ गते लागु हुने गरि बिहान ९ः३० बजे देखिसाँझ साढे ५ बजे सम्म कार्यालय समय कायम गर्ने तथा शनिवार र आईतवार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् निर्णय सार्वजनिक गदै सरकारका प्रवक्त ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् ।

ताजा समाचार