कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटेलमा एकजना युवक मृत फेला


महेन्द्रनगर ।
भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय महेन्द्रनगरको गल्ली नम्बर ४ मा रहेको ‘नाइन इलेभन’ होटेलको कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

पाण्डेको हत्या भएको आशंका गरिएको छ । घटनापछि आक्रोशित मृतका आफन्तहरुले अहिले होटेलमा ढुंगामुढा प्रहार गरिरहेका छन् । डीएसपी शाहका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालक गरिएकको छ । ‘अहिले हाटेललाई सील गरिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको छ,’ उनले भने ‘मृत्युको कारण खुल्न सकेको छैन् ।

मृत हुने युवक

ताजा समाचार