महेन्द्रनगर । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
एमालेबाट अध्यक्षमा नवराज पन्तले ४७८ मत ल्याएका थिए भने गठबन्धनका उम्मेदवार महादेव साउँदको पक्षमा ४४५ मत खसेको थियो । यस्तै सबै वडा सदस्यहरुमा पनि नेकपा एमालेले नै जीत हासिल गरेको छ ।
गाउँपालिका अध्यक्षमा गठबन्धनका रामदत्त जोशी (RD) मत सहित ठूलो मतान्तरले अगाडी छन्।