बेल्डाँडी गाउँ पालिका वडा नं – ५ मा काँग्रेसका इन्द्र बहादुर खड्का पुरै प्यानल नै विजय

महेन्द्रनगर । कन्चनपुरको बेल्डाँडी गाउँपालिका वडा न. ०५ मा काँग्रेसको पुरै प्यानल नै विजयी भएको छ।

कांग्रेसबाट अध्यक्षमा इन्द्र बहादुर खड्का र सदस्य तर्फ कांग्रेसको पुरै प्यानलले जित हासिल गरेको छ ।

काँग्रेसका अध्यक्ष उम्मेदवार खड्काले ३७४ मतको फराकिलो अन्तरले विजय हासिल गरेका छन् । वडा नं ५ मा खसेको कुलमत १७६७ मध्ये काँग्रेसका खड्काले ९३७ मत प्राप्त गरेको छ ।

ताजा समाचार