प्रधानमन्त्री देउवाका भाई प्रेमको पशुपती आर्यघाटमा गरियो अन्त्येष्टि

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ । फोक्सोमा क्यान्सर भएर केही दिनदेखी विर अस्पतालमा उपचारत प्रेमको ६७ वर्षको उमेरमा मंगलबार विहान निधन भएको हो ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

ताजा समाचार