बलात्कारको आरोपमा एकजना म्यादी प्रहरी प्रकाउ


महेन्द्रनगर । प्रहरीले बलात्कार गरेको आरोपमा झापामा एक म्यादी प्रहरीलाई प्रकाउ गरेको छ । शुक्रबार झापाको गौरीगञ्जस्थिल वडा नं २ बाट डयुटीमा रहेकौ अवस्थामा उनी प्रकाउ परेका हुन ।

उनले मंगलबार १४ वर्षीया बालिकालाई सोही वडास्थिल गहते जगंलमा लगेर बलात्कार गरेको आरोप छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाँउपालिका ५ का ३० वर्षीय कमल प्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थिानीय तह २०७९ को निर्वाचनमा उनी झापा बाट म्यादी प्रहरी बनेका हुन् ।

ताजा समाचार