अभिनेत्री माथी दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा

महेन्द्रनगर। अभिनेत्री मिरुना मगरलाई फुर्वा लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले लामाले दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका धरौटीमा रिहा भएका छन् ।

मगरले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार तीन हजार रुपैयाँ धरौटीमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेज