दार्चुलाको महाकाली नदीमा जलमापन यन्त्र जडानको कार्य गरिदै

महेन्द्रनगर । दार्चुलाको महाकाली नेपाल-भारतको पश्चिमी सीमा नाका छुट्याउने उक्त नदीमा जलमापन यन्त्र जडानको कार्य गर्न थालिएको छ।

अब महाकालीको जलस्तरको अवस्था काठमाडौंबाटै पनि हेर्न सकिने र यन्त्र जडानमा ३ दिन लाग्ने जलमापन यन्त्र जडानको लागि टोली दार्चुला पुगेको बताउँदै अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागका कार्यालय प्रमुख गोविन्द झाले बताएका छन् ।

ताजा समाचार