नेपालगञ्जमा राजा वीरेन्द्रको सालिक राख्न खोज्दा तनाव

महेन्द्रनगर । नेपालगन्जको धम्बोझी चोकमा केही समय अघि राखिएको स्व. राजा वीरेन्द्रको शालिक अहिले प्रहरीले हटाएको छ ।

त्यसक्रममा झपड हुदाँ हवाई फायरको आवाज सुनिएको छ भने उक्त क्षेत्रलाई सुरक्षाकर्मीले घेर हालेको छ ।

त्यस्तैमा यता सहिद सेतु बिकको चोकमा रहेको सहिद सेतु बिकको शालिकमा केहि युवाहरु तेडफोडको प्रयास गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

ताजा समाचार