सिलिन्डर ग्यास पड्किँएर तनहुँमा एक बालिकाको मृत्यु

महेन्द्रनगर । तनहुँ जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्रीको खाना पकाउने ग्यास सिलिन्डर पड्किँएर मृत्यु भएको छ ।

सिलिन्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको उनले जानकारी

ताजा समाचार