भीमदत्तको नगर प्रवक्तामा खड्का एकपत्र ब्युरो प्रकाशित मिति: २०७९ जेष्ठ २२ गते 564शेयर FacebookTwitterWhatsAppViberCopy URL महेन्द्रनगर । कञ्चनपुरको सबै भन्दा ठुलो पालिका भीमदत्त नगरपालिकाको नगर प्रवक्ताको जिम्मेवारी महेन्द्र खड्काले पाएका छन् । वडा नम्बर ६ का वडाध्यक्ष खड्कालाई गत शुक्रबार बसेको कार्यपालिका बैठकबाट नगर प्रवक्ताको जिम्मेवारी दिइएको हो । 564शेयर FacebookTwitterWhatsAppViberCopy URL ताजा समाचार भीमदत्त नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान... एकपत्र ब्युरो - २०८२ मंसिर ९ गते महेन्द्रनगरमा ‘फुडनगर’ रेष्टुरेन्ट संचालनमा एकपत्र ब्युरो - २०८२ मंसिर १ गते नगरप्रमुख बोगटीद्धारा नवदुर्गा कालिका आधारभूत विद्यालयको नवनिर्मत भवन... एकपत्र ब्युरो - २०८२ मंसिर १ गते भीमदत्त नगरपालिकाका सबै वडामा निःशुल्क आँखा उपचार शिविर एकपत्र ब्युरो - २०८२ कार्तिक ३० गते सहयात्री सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न एकपत्र ब्युरो - २०८२ कार्तिक २९ गते