भीमदत्तको नगर प्रवक्तामा खड्का एकपत्र ब्युरो प्रकाशित मिति: २०७९ जेष्ठ २२ गते 615शेयर FacebookXWhatsAppViberCopy URL महेन्द्रनगर । कञ्चनपुरको सबै भन्दा ठुलो पालिका भीमदत्त नगरपालिकाको नगर प्रवक्ताको जिम्मेवारी महेन्द्र खड्काले पाएका छन् । वडा नम्बर ६ का वडाध्यक्ष खड्कालाई गत शुक्रबार बसेको कार्यपालिका बैठकबाट नगर प्रवक्ताको जिम्मेवारी दिइएको हो । 615शेयर FacebookXWhatsAppViberCopy URL ताजा समाचार राना थारु सामुदायिक सिकाइ केन्द्रको १२औँ वार्षिक साधारण... उपेश सिँह धामी - २०८३ अशोज ४ गते महेन्द्रनगरमा खुल्यो SB Pastry and Bakery, स्वादसँगै गुणस्तरीय... उपेश सिँह धामी - २०८३ अशोज ४ गते नयाँ प्रणालीमार्फत स्मार्ट लाइसेन्स छपाइ सुरु : पहिलो... एकपत्र डेस्क - २०८३ अशोज ४ गते घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान् प्रहरी नियन्त्रणमा एकपत्र डेस्क - २०८३ अशोज ४ गते भदौमा विद्युत् निर्यातबाट पाँच अर्ब नौ करोड रुपियाँ... एकपत्र डेस्क - २०८३ अशोज ४ गते