भीमदत्त नगरपालिकाले यसरी मनायो १९ औँ राष्ट्रिय धान दिवस (तस्विरमा हेर्नुहोस्)

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘धान वालीमा जैविक विविधताको उपयोग,आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ १९ औँ राष्ट्रिय धान दिवस मनाएको छ ।
बुधवार भीमदत्त नगरपालिका–१७ स्थित लाल बहादुर धामीको खेतमा नगर प्रमुख पदम बोगटी,उपप्रमुख निलम लेखक जोशीे,भीनपा–३ ,४,१०,१७ का वडाध्यक्ष क्रमश गगन धामी,शुशिल भट्ट,महेश चन्द,पदम बुढा,कृषि शाखाका कर्मचारी,लगायत स्थानियले धान रोपेर (रोपाई गरेर) १९ औँ राष्ट्रिय धान दिवस मनाइएको हो ।

spot_img

ताजा समाचार