१४ वर्षीया बालिका बलात्कृत, दुई जना भारतीय नागरिक पक्राउ

महेन्द्रनगर । काठमाडौंमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

आइतबार प्रहरीले बालिकालाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई पक्राउ गरेको छन् ।

उनीहरूले ललाई फकाई एवा् डरत्रास देखाई ती बालिकालाई बलात्कार गरेको प्रहरीको भनाइ छ ।

घटनापछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

ताजा समाचार