गत आर्थिक एकवर्षमा गड्डा चौकी नाकाबाट २०४ जनाको उद्धार

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङक अनुसार गत आर्थिक वर्ष २०७८ देखी २०७९ मा कञ्चनपुरको सिमानाका बाट १३५ जना महिला, १५ जना बालक र ५४ जना बालिकाहरु लाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक भरत राज गिरीले जानकारी दिएका छन् ।

“उनका अनुसार भारत लगिदै गरेका महिला तथा बालबालिकाहरु को जानकारी घर परिवारले दिने र कसैलाई आशंकाको रुपमा उद्धार गरेर उनिहरुको घर परिवारलाई जिम्मा लगाउने गरेको बताएका छन् ।”

ताजा समाचार