कार्यकर्तामाथि घात भएको भन्दै लालझाडीका एमाले नेता राना माओवादी केन्द्रमा प्रवेस

महेन्द्रनगर । नेकपा एमाले लालझाडी गाँउपालिका नेता मिल्ठु राना नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । केही नेताको वरीपरी घुम्ने आसेपासे बाहेक सच्चा एमाले नेता कार्यकर्तामाथि घात भएको भन्दै राना माओवादी केन्द्रका प्रवेस गरेको नेकपा माओवादी केन्द्रका नेता मनोहर रानाले बताए ।

एमालेले जिन्दगीभर पार्टीमा दास बनाएको भन्दै उनी माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।
रानाले बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्य तर्फ बन्धु राना र १९क०का उम्मेदवार जिताउने घोषणा गर्दै शुक्रबारदेखि चुनावी अभियानमा हिडेका छन ।

एमाले परित्याग गरेका रानालाई माओवादी नेतृ एव बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर क्षेत्र १९क० बन्धु राना सहितका उम्मेदवारले एमाले परित्याग गरेका नेतालाई स्वागत गरेका छन ।

ताजा समाचार