म सुरक्षित छैन : रबि लामिछाने

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनाव प्रचारप्रसार टोलीमाथि सत्तागठबन्धन निकट कार्यकर्ताले आक्रमण गरेका छन् ।

लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्‍यालीबाट आक्रमण भएको सो पार्टीले जनाएको छ ।

ताजा समाचार