नेपाल–भारत सीमाना तीन दिन बन्द हुने

महेन्द्रनगर। मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निवार्चनका लागि नेपाल–भारत जोडिएका सिमानाका बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार एक सूचना जारी गर्दै मंसिर १ गतेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने जनाएको हो।

ताजा समाचार