कञ्चनपुर पुर्वमन्त्री मगरले मतदान गरिन

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यकी उम्मेदवार बिना मगरले पहिलो मत हालेकी छिन ।

पुर्वमन्त्री मगरले बिहानै पहिलो मत आफु, गठबन्धन र पार्टीलाई हालेकी छिन । 

पुर्वखानेपानीमन्त्री बिना मगर गठबन्धनका तर्फबाट क्षेत्र १ पुनर्वास नगरपालिका ३ रामबस्ती स्थित गोरखा माध्यामिक विद्यालयमा मत हालेकी छिन ।

उक्त निर्वाचन क्षेत्रका संघ तर्फ ९जना उम्मेदवार चुनावी मैदानमा छन । क्षेत्र १मा ९९ हजार ११० मतदाता रहेका छन ।

ताजा समाचार