कञ्चनपुर १ मा बिना मगर पछि पर्दै तारालामा अग्रता कायमै

महेन्द्रनगर । कञ्चनपुरको १ को प्रतिनिधिसभातर्फ मतगणनाको पछिल्लो जानकारी अनुसार ६ हजार ४ सय ८ मत गणना हुदा एमालेका उम्मेदवार तारा लामाले ३ हजार ७ सय ३ मत पाएका छन् ।
उनकी निकट प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी बिना मगरले १ हजार ७ सय ४४ मत पाएकी छन् ।

ताजा समाचार