कैलाली क्षेत्र नं १ को (१) मा नागरिक उन्मुक्तिका कैलाश चौधरी विजयी (जै धकिया)

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कैलाली क्षेत्र नं १ प्रदेशसभा १ मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन्। प्रदेशसभा १ मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार तीन सय ७७ मत प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बमले चार हजार ६० मत ल्याउँदा जनता समाजवादी पार्टीका भगतराम चौधरीले दुई हजार दुई सय ७८ मत प्राप्त गरेका छन्।

spot_img

ताजा समाचार