छाडा चौपायाहरुको व्यवस्थापन नहुदा बेदकोट नगरपालिकामा आन्दोल

महेन्द्रनगर । बेदकोट नगरपालिकामा छाडा चौपायाहरुको व्यवस्थापन नहुदा त्यहाँका स्थानियहरुले आन्दोल गरेका छन् ।

बेदकोटको नगरसरकारको ध्यानाकर्षण गराउन स्थानिय बासीहरु आज बेदकोट नगरपालिकाको कार्यलयमै गाइ, गोरुहरु सहित पुगेका छन् ।

यतिका महिनौ हुँदा पनि अहिले सम्म पनि छाडा चौपायाहरुको व्यवस्थापन नगरेको भन्दै स्थानीयहरुले छिटो भन्दा छिटो गोठ निर्माण गरि चौपायाहरुको बेबस्थापन गरोस् भन्ने माग राखेर आन्दोलन गरेका छन् ।

ताजा समाचार