विद्यालयका कार्यालय सहयोगी मृत फेला

महेन्द्रनगर । कैलारी गाउँपालिका–१ हसुलियास्थित दिपेन्द्र माध्यमिक विद्यालयमा कार्यालय सहयोगी मृत फेला परेका छन् ।

सोही ठाउँ बस्ने ५६ वर्षीय खुसीराम चौधरी विद्यालयको प्राङगणमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत्युको कारण खुल्न सकेको छैन् । थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार