बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना केन्द्रिय सदस्य पदमा निर्वाचित

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँ पालिकाका अध्यक्ष हरिश्चन्द्र राना केन्द्रिय सदस्य पदमा निर्वाचित भएका छन् ।

मंसिर २५ देखि २७ गते सम्म काठमाडौंमा आयोजित देशभरका ४६३ गाउँ पालिकाका प्रतिनिधि सम्मिलित महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट बेलडाँडी गाउँ पालिकाका अध्यक्ष राना सर्व सम्मत निर्वाचित भएका हुन ।

ताजा समाचार