काठमाडौं महानगरको अनामनगरस्थित धोबीखोला किनारमा चल्यो डोजर

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा डोजर चलाएको छ।

धोविखोलास्थित देवीनगरको सरकारी जग्गामाथि अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाएको काठमाडौं महानगर प्रहरी उपरीक्षकले जानकारी दिए।

अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाइएको हो उनले भने,आफैं भत्काउन भन्दा पनि नटेरेका कारण आज डोजरसहित उक्त स्थानमा पुगेका हौ।

महानगरले साउन १ गते सूचना जारी गर्दै यस क्षेत्रका सबै अवैध संरचना हटाउन आग्रह गरेको थियो।

spot_img

ताजा समाचार