सार्वजनिक बिदाका दिन सरकारी गाडीको दुरुपयोग

महेन्द्रनगर। महेन्द्रनगरको भाँसीबाट विदाको दिन सरकारी गाडी दुरुपयोग गरिएको भन्दै विद्यार्थी नेताहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

विद्यार्थी नेताहरुले महाकाली पुल आयोजनाको प्रदेश नं. ३ बा ०६७९ नम्बरको गाडी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।

सार्वजनिक विदाको दिन सरकारी गाडी प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने कानूनी प्रावधान छ।

ताजा समाचार