कैलालीमा रहेको बौनियाँ बजारबाट अवैध चिनी बरामद

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कैलालीको बौनियाँ बजारबाट अवैध चिनी बरामद गरिएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिकाको बौनियाँ बजारमा रहेको चन्दा किराना पसल र रामचन्द्र जनरल स्टोरबाट ३र३ बोरा अवैध चिनी गोप्य सूचनाको आधारमा प्रहरीले बरामद गरेको हो।

बरामद गरिएको चिनी कैलाली भन्सार कार्यालय पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँले जनाएको छ।

spot_img

ताजा समाचार