कञ्चनपुरमा अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जनालाई पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ को सीमा क्षेत्रबाट अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बेलौरी नगरपालिका–६ को सीमा क्षेत्रबाट दुई जनालाई १ ग्राम ८७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने २० वर्षीय अभिषेक राना र लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने १९ वर्षीय विजय रानालाई पक्राउ गरेको हो ।

ताजा समाचार