रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने चयन भएका छन्

। रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले उनलाई सभापतिमा चयन गरेको हो ।नागरिकता प्रकरणमा सर्वोच्च अदालतको शुक्रबारको फैसलाले उनको सबै पद गुमेको थियो ।

आईतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुन: नागरिकता लिएसँगै बसेको रास्वपाको बैठकले उनी फेरि सभापतिमा चयन भएका छन् ।

ताजा समाचार