डडेल्धुरा जंगलमा २० वर्षीया एक जना किशोरी झुण्डिएको अवस्थामा शव फेला

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । डडेल्धुरा जंगलमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्।

बिहीबार आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया राधिका साउद मेलगाझा घर नजिकैको जंगलको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

किशोरीको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा रहेको पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार