सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस नेता शाह नियुक्त

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख देवराज जोशीले उनलाई बिहीबार साँझ मुख्यमन्त्री नियुक्त गरे।

शाहले नियुक्त पत्र बुझेको कांग्रेस सांसद मेघराज खड्काले बताए।

संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।

spot_img

ताजा समाचार