बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष नलमा लडेर मृत्यु कल्पना साउद प्रकाशित मिति: २०८० बैशाख २४ गते 219शेयर FacebookXWhatsAppViberCopy URL बेल्डाँडी । बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापा क्षेत्रीको नलमा लडेर मृत्यु भएको छ ।आज विहान नलमा लडेर मृत्यु भएको परिवारजनले जनाएका छन् । उहाँ केही समय अगाडि देखि क्यान्सर को बिरामी पनि थिए 219शेयर FacebookXWhatsAppViberCopy URL ताजा समाचार देवानगञ्ज घटनाका दोषीलाई कारबाही माग गर्दै मोरङ प्रशासनअगाडि... एकपत्र डेस्क - २०८३ साउन १४ गते सुनसरीको देवानगन्जमा कर्फ्यु निरन्तर, प्रधानमन्त्री र गृहमन्त्रीको खोजी एकपत्र डेस्क - २०८३ साउन १४ गते रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन तत्काल नहुने एकपत्र डेस्क - २०८३ साउन १४ गते लघुवित्त पीडितसँग वार्ता गर्न सरकारद्वारा समिति गठन एकपत्र डेस्क - २०८३ साउन १४ गते पोखरा बसपार्कका सुकुम्वासीको अन्तिम नामावली साउन १८ मा... एकपत्र डेस्क - २०८३ साउन १४ गते