बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष नलमा लडेर मृत्यु कल्पना साउद 2023-05-07 118शेयर FacebookTwitterWhatsAppViberCopy URL बेल्डाँडी । बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापा क्षेत्रीको नलमा लडेर मृत्यु भएको छ ।आज विहान नलमा लडेर मृत्यु भएको परिवारजनले जनाएका छन् । उहाँ केही समय अगाडि देखि क्यान्सर को बिरामी पनि थिए 118शेयर FacebookTwitterWhatsAppViberCopy URL ताजा समाचार कानुन विपरीत रुख काटेको आरोपमा एमालेबाट निर्वाचित वडाध्यक्ष... कल्पना साउद - 2023-09-24 रुख काटेको आरोपमा बेलौरीका वडाध्यक्ष पक्राउ कल्पना साउद - 2023-09-24 कञ्चनपुरका पत्रकार धामीलाई प्रेस काउन्सिल आचार संहिता पुरस्कार एकपत्र ब्युरो - 2023-09-23 बेलाैरीको उखुबारीमा एक जना शिशु हातबाधेर अवस्थामा भेटिए कल्पना साउद - 2023-09-22 निड्स नेपाल द्धारा ७ दिने तालिम सञ्चालन कल्पना साउद - 2023-09-21