कंचनपुरमा बजाज एक्सचेन्ज मेला सुरु, आकर्षक अफरसहित ग्राहकलाई विशेष अवसर

प्रकाशित मिति:

उपेश सिंह धामी

कञ्चनपुर । ‘न्यू खोज्ने लाई बजाज ले दिन्छ झ्याम्मै’ भन्ने नाराका साथ Bajaj Exchange Mela आजदेखि कञ्चनपुरको महेन्द्रनगरमा सुरु भएको छ। पुरानो सवारीसाधन साटेर नयाँ बजाज मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै आयोजना गरिएको मेलामा विभिन्न आकर्षक अफर तथा सुविधाहरू उपलब्ध गराइएको छ।

असोज १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने बजाज एक्सचेन्ज मेला महेन्द्रनगर–४ स्थित सब्जिमन्डि रोड, भानु पार्टी प्यालेस अगाडि आयोजना भइरहेको छ। मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर पुगेर Highest Valuation गराउन सक्नेछन्।

पुरानो सवारीसाधनको मूल्यांकनपछि नयाँ बजाज मोटरसाइकल तथा स्कुटरसँग एक्सचेन्ज गर्न सकिने व्यवस्था गरिएको छ। साथै नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकका लागि Cash Discount, On-the-Spot Finance तथा Lowest EMI लगायतका सुविधा उपलब्ध छन्।

ग्राहकको सहजतालाई ध्यानमा राख्दै मेलास्थलमै फाइनान्स प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको छ। आफ्नो बजेटअनुसार सहज किस्तामा नयाँ बजाज मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकले Lowest EMI सुविधाको लाभ लिन सक्नेछन्।

त्यसैगरी, नयाँ बजाज सवारीसाधन खरिद गर्ने ग्राहकलाई Free Helmet समेत उपलब्ध गराइने जनाइएको छ। मेलामा बजाजका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर अवलोकन गर्न, मूल्य तथा सुविधाबारे जानकारी लिन र आफूलाई उपयुक्त मोडल छनोट गर्न सकिनेछ।

कञ्चनपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई लक्षित गरी आयोजना गरिएको एक्सचेन्ज मेलामा पुरानो सवारीसाधनको मूल्यांकनदेखि नयाँ सवारीसाधन खरिदसम्मका विभिन्न सुविधा एकै ठाउँमा उपलब्ध गराइएको छ।

Highest Valuation, Cash Discount, On-the-Spot Finance, Lowest EMI तथा Free Helmet लगायतका सुविधाका कारण बजाज एक्सचेन्ज मेला नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि विशेष अवसर बनेको छ।

असोज ६ गतेसम्म सञ्चालन हुने मेलामा आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर सहभागी भई मूल्यांकन गराउन तथा नयाँ बजाज मोटरसाइकल वा स्कुटरमा उपलब्ध आकर्षक अफरको लाभ लिन आयोजकले ग्राहकलाई आग्रह गरेको छ।

ताजा समाचार