बेलडाँडीबाट उकृष्ट कार्य गर्ने अनमि निलम भट्ट सम्मानित

प्रकाशित मिति:

कञ्चनपुर । जिल्लाकाे बेलडाँडी गाउपालिका-५ राैतेली विचुवा स्वास्थ्य चाैकिमा कार्यरत अनमि निलम भट्ट सम्मानित भएकी छिन् ।

मंगलबार कञ्चनपुर जिल्लामा पुर्णखाेप सुनिश्चितता तथा दिगाेपन घाेषणा सभा कार्यक्रममा जिल्लाका सबै पालिकामा उकृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मानित कार्य याेजना अनुसार बेलडाँडी गाउँपालिकामा उकृष्ट कार्य गरेबाफत अनमि भट्ट सम्मानित गरिएको हाे ।

उनी विगत १८ वर्ष देखि बेल्डाँडी गाउँपालिकाको रौतेलीविचुवा स्वास्थ्य चौकीमा कार्यरत छिन।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार