कर्णालिको पुलमा गुडिरहेको ट्रकमा आगलागी

महेन्द्रनगर । फाल्गुन २८ कर्णाली चिसापानीको पुलमाथी गुडीरहको ट्रकमा  आकस्मिक आगालागी भएको छ । सोमवार पुर्ब बाट पश्चिम आउन लागेको खाद्यान्न बोकेको  एक ट्रकमा एक्कासी आगलागी भएको हो ।


ट्रकमा आगलागी हुँदा आगो पुलमा समेत   सल्किएको थियो 
लम्कीचुहा नगरपालिकाको दमकल घटनास्थलत  पुगिसकेको जानकारी आएको छ। आगलागी बारे थप बिबरण आउन बाकी..

ताजा समाचार