सुदूरपश्चिमका मेयरहरुद्धारा पुनर्स्थापना केन्द्रको अनुगमन(फोटोमा हेर्नुस्)

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पालिकाका नगरप्रमुखहरुले पुनर्स्थापना केन्द्रहरुको स्थलगत अनुगमन गरेका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ(एनएनएसडब्लुए) र ह्याण्डिक्याप इन्टनेशनलको आयोजनामा पुनस्र्थापना सम्बन्धि सिकाई भ्रमण कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश अन्तर्गतका पालिकाका नगरप्रमुख, सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, स्वास्थ्य निर्देशनालयका प्रमुख एवम् प्रतिनिधिहरुले बाग्मती प्रदेशका पुनस्र्थापना केन्द्रहरुको स्थलगत अनुगमन गरेका हुन् ।

फोटोहरु

spot_img

ताजा समाचार