आज दिउँसो साढे तीन बजे मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति:

काठमाडौ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे तीन बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। बैठकका मुख्य एजेन्डाहरूका बारेमा भने अहिलेसम्म औपचारिक रूपमा केही जानकारी गराइएको छैन।

ताजा समाचार