राष्ट्रपति रामचन्द्र पौडेलसँग अर्थमन्त्री डा स्वर्णिम वाग्लेको शिष्टाचार भेट

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिष्टाचार भेट गर्नुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको उक्त भेटवार्तामा समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

ताजा समाचार