महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक ३ दिने टेस्ट क्रिकेट हुने भएको छ।
अशोज ९ देखि ११ गते ३ दिन सम्म चल्ने खेल खप्तड इन्डोर स्पोर्ट्स ११ र नागार्जुन स्कुल ११ बीच हुनेछ जसमा एक टिमले २ पल्ट ब्याटिंग गर्नु पर्नेछ।
उक्त ३ दिवसीय खेल एक दिनमा ३-३ सेसन गरेर खेलिने छ जसमा लन्च र टि ब्रेक पनि रहने खेलाडी सुशील खड्काले जानकारी दिएका छन् । उनका अनुसार ३ दिन सम्म चल्ने उक्त खेल मैत्रीपूर्ण रहेको जसको प्रायोजन पछ्याण वेअर्सले गरेको छ।
टिम खप्तड इन्डोर स्पोर्ट्स ११:
- बिशाल ऐर (विकेट किपर)
- सुशील खड्का (क्याप्टन)
- प्रकाश पाण्डेय
- अनुराग सिंह
- लोकेश जोशी
- निराजन गौतम
- खगेन्द्र ठगुन्ना
- अशोक बिस्ट
- महेन्द्र ठगुन्ना
- नगेन्द्र उपाध्याय
- प्रकाश बिस्ट
- जीवन भट्ट
- निराजन कुँवर
- किरण चन्द
- भोजराज भट्ट
टिम नागार्जुन स्कुल ११:
- अभिषेक थापा
- मनोज खड्का
- रोशन साउद
- मिलन बोहरा
- राहुल चन्द
- कैलाश छेत्री
- बसन्त भट्ट
- किरण ठगुन्ना
- आशिष भट्ट
- समिर बिस्ट
- हेमन्त धामी
- कृष्ण भट्ट
- हिमाल बिस्ट
- सुशील रावल
- सन्जय बोहरा