भीमदत्तको नगर प्रवक्तामा खड्का एकपत्र ब्युरो प्रकाशित मिति: २०७९ जेष्ठ २२ गते 606शेयर FacebookXWhatsAppViberCopy URL महेन्द्रनगर । कञ्चनपुरको सबै भन्दा ठुलो पालिका भीमदत्त नगरपालिकाको नगर प्रवक्ताको जिम्मेवारी महेन्द्र खड्काले पाएका छन् । वडा नम्बर ६ का वडाध्यक्ष खड्कालाई गत शुक्रबार बसेको कार्यपालिका बैठकबाट नगर प्रवक्ताको जिम्मेवारी दिइएको हो । 606शेयर FacebookXWhatsAppViberCopy URL ताजा समाचार जनमत अध्यक्ष डा. राउतद्वारा प्रधानमन्त्री शाहको कार्यशैली र... एकपत्र डेस्क - २०८३ असार ७ गते नयाँ राजनीतिक संस्कार स्थापना गर्न रास्वपा उदाएको हो:... एकपत्र डेस्क - २०८३ असार ७ गते धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक एकपत्र डेस्क - २०८३ असार ७ गते रास्वपामा भित्री सहमति: सुनील उपसभापति र भूपदेव महामन्त्री... एकपत्र डेस्क - २०८३ असार ७ गते प्रधानाध्यापक धामी मृत्यु प्रकरण: पक्राउ परेका आठै जना... एकपत्र डेस्क - २०८३ असार ७ गते