कञ्चनपुरमा एक जना मृत फेला कल्पना साउद प्रकाशित मिति: २०७९ मंसिर २३ गते 204शेयर FacebookXWhatsAppViberCopy URL महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा एक जना मृत फेला परेका छन्। पुनर्वास नगरपालिका वडा नम्बर ११ का अन्दाजी ३८ वर्षीय हरि कार्की हिजो राती देखि हराएका शुक्रबार बिहान नालामा मृत फेला परेका हुन् । घटनाको बारे अनुसन्धान भइरहेको इलाका प्रहरीले जनाएको छ । 204शेयर FacebookXWhatsAppViberCopy URL ताजा समाचार कतारलाई ८ विकेटले हराउँदै नेपालको विजयी सुरुवात एकपत्र डेस्क - २०८३ जेष्ठ २० गते एमाले नेताहरूमाथि गाडी भाडा नतिरेको आरोप: ‘दुई वर्ष... एकपत्र डेस्क - २०८३ जेष्ठ २० गते प्रधानमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कडा आपत्ति एकपत्र डेस्क - २०८३ जेष्ठ २० गते नवजीवन अस्पतालमा युवतीको मृत्युपछि तनाव, चिकित्सकमाथि लापरबाहीको आरोप एकपत्र डेस्क - २०८३ जेष्ठ २० गते दैलेखमा बाबुद्वारा छोराको हत्या, आरोपी खुर्पासहित पक्राउ एकपत्र डेस्क - २०८३ जेष्ठ २० गते