कञ्चनपुरमा गुडिरहेको मोटरसाइकलमा आगलागी

प्रकाशित मिति:
spot_img


महेन्द्रनगर ।  कञ्चनपुरको पुनर्वासमा बिहीबार साँझ गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ । 

 जिल्लाको पुनर्वास नगरपालिका–२ अरनिको बस्ती स्थित सडकमा बेलौरीबाट आईबिआरडीतर्फ जाँदै गरेको मोटरसाइकलमा आगलागी भएको हो। 

प्रहरीका अनुसार से २ प ६४८२ नम्बरको मोटरसाइकलमा आगलागी भएको हो। आगलागीपछि मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
spot_img

ताजा समाचार