वेष्ट मोडेल मेल-२०८० को अवार्ड कञ्चनपुरका उपाध्यायलाई

प्रकाशित मिति:

महेन्द्रनगर । कञ्चनपुरका भुपी उपाध्यायले वेष्ट मोडेल मेल-२०८० को अवार्ड पाएका छन् ।

शनिवार सुप इन्टरटेनमेन्ट हाउस प्रालीद्वारा धनगढीमा आयोजित दोस्रो सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड-२०८० अन्तर्गत वेष्ट मोडेल मेल-२०८० अवार्ड बाट कलाकार उपाध्यायलाई सम्मान गरिएको छ ।

उपाध्याय अभिनय संगै पत्रकारिता समेत गर्दै आएका छन् । उनी पश्मिम आज अनलाइन पत्रीकाका संचालक समेत हुन् ।

वेष्ट मोडेल मेलको अवार्ड पाएपछि अहिले उनि विभिन्न माध्यमबाट बधाई एवम् शुभकामना पाइरहेका छन् ।

ताजा समाचार