काठमाडौं । पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगर कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को अन्त्येष्टि समारोहमा सहभागी हुन सोमबार बेलायत प्रस्थान गरेकी छन्।
पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएका पूर्वगोर्खा सैनिक पुर्जाको अगस्ट २६ (भदौ १०) मा दक्षिण पश्चिम इंग्ल्याण्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा अन्त्येष्टि गरिँदै छ। बेलायतको नागरिकता लिएका पुर्जाको अन्त्येष्टि बेलायतमा नै हुन लागेको हो।
उक्त अन्त्येष्टि समारोहमा सहभागी हुन सांसद डेभिड मिङ्मा शेर्पा पनि सोमबार नै बेलायत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सांसद रानामगरले यसअघि प्रतिनिधि सभा बैठकमा निर्मल पुर्जालाई ‘राष्ट्रिय विभूति’ घोषणा गर्न सरकारसँग माग गरेकी थिइन्।




