राजनीति

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

कल्पना साउद/काठमाण्डौ । नेपालको उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय यादव निर्वाचित छन्। उनले संघीय...

सत्ता पक्षकै विद्यार्थी संगठनले गरे कंचनपुरमा तालाबन्दी:प्रतिकारमा उत्रिने अनेरास्ववियु

बिरेन्द्र बाग :महेन्द्रनगर /कंचनपुरमा सत्ता पक्षकै विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन नगर्ने भनेर...

राैलेश्वर बहुमुखि क्याम्पस बेलडाँडी स्ववियु निर्वाचन सदस्य कुँवरले लिए उम्मेदवार फिर्ता

महेन्द्रनगर । राैलेश्वर बहुमुखि क्याम्पस बेलडाँडी स्ववियु निर्वाचन सदस्य सरस्वती कुँवरले उम्मेदवार फिर्ता गरेको...

स्ववियू निर्वाचन : चार विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा विद्यार्थीलाई बञ्चित गराउन सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

महेन्द्रनगर । कञ्चनपुरका चार विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा विद्यार्थीलाई बञ्चित गराउन खोजेको...

राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित

महेन्द्रनगर । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्। बिहीबार मतगणनामा पौडेलले...

राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

महेन्द्रनगर । राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति...

नेविसंघ कञ्चनपुरले १४ क्याम्पसमा ग¥यो संगठन दर्ता

महेन्द्रनगर । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरले १४ क्याम्पसमा संगठन दर्ता गरेको...

नेपाल कम्युनिष्ट पार्टीद्वारा तेस्रो पूर्ण तथा प्रथम विस्तारित बैठकका निर्णयहरु सार्वजनिक

महेन्द्रनगर । कञ्चनपुरको नेपाल कम्युनिष्ट पार्टीले तेस्रो पूर्ण तथा प्रथम विस्तारित बैठकका निर्णयहरु सार्वजनिक...

सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते स्ववियु निर्वाचन हुँदै

महेन्द्रनगर ।कन्चनपुर जिल्लामा रहेको सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)...

नागरिक उन्मुक्तिका सांसद अरूण चौधरीले राष्ट्रपति चुनावमा भोट हाल्न पाउने

महेन्द्रनगर । नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीले राष्ट्रपति/उपराष्ट्रपतिको चुनावमा भाग लिन पाउने भएका...

माओवादीले आज २८ औं जनयुद्ध दिवस मनाउँदै

महेन्द्रनगर । आज फागुन १ गते २८ औं जनयुद्ध दिवस मनाइँदै छ ।...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस नेता शाह नियुक्त

महेन्द्रनगर । नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश...