प्रदेश

ईन्टरनेशनल पब्लिक स्कुलद्वारा डेन्टल हेल्थ क्याम्प सम्पन्न, १३३ जनाको निशुल्क दन्त परीक्षण

-लक्ष्मी चौधरी महेन्द्रनगर । सुदूरपश्चिममै शैक्षिक गुणस्तरमा अगाडि रहेको ईन्टरनेशनल पब्लिक स्कुल स्वास्थ्य सेवाका अभियानमा...

पदमा रहे पनि नरहे पनि जनताको सेवा निरन्तर गर्छु — पूर्वमन्त्री साउद

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं. २ को आयोजनामा बेदकोट नगरपालिका–०७, रौटेलास्थित...

पूर्वमन्त्री साउदले गरे विद्यालय भवनको शिलान्यास

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका – ०७ गाउजी स्थित जनता माध्यमीक विद्यालयको भवन शिलान्यास...

महेन्द्रनगरमा नेपाल जेसिज क्षेत्र ‘घ’ सम्मेलन हुने, तयारी तिव्र

महेन्द्रनगर  — महेन्द्रनगर जेसिजको आतिथ्यमा नेपाल जेसिज क्षेत्र ‘घ’ अन्तर्गतको क्षेत्रीय सम्मेलन महेन्द्रनगरमा हुने भएको...

भीमदत्त नगरपालिकाद्वारा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई लक्षित गर्दै आवश्यक शैक्षिक सामग्री...

मन्त्री खड्काको संकल्पः बयालपाटा अस्पताल अब प्रदेश सरकारको जिम्मामा

महेन्द्रनगर । अछामी जनताको मनमा लागिरहेको थियो— कतै बयालपाटा अस्पताल बन्द त हुदैन ?...

भीमदत्त नगरमा एडिबी फेज–२ परियोजनाः १८ सडक र ढल संरचना निर्माणको ठेक्का प्रक्रिया सुरु

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा एशियाली विकास बैंक (एडिबी) को फेज–२ परियोजना अन्तर्गत १८ वटा...

छोरी–बुहारीलाई उच्च शिक्षा छात्रवृत्ति सहित भीमदत्त नगरले ल्यायो १ अर्ब ९३ करोड बढीको बजेट

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र...

कञ्चनपुर–२ मा पाँच पक्की पुलका लागि करोडौँको बजेट

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का पाँच स्थानमा पक्की पुल निर्माणका लागि...

नेपाली कांग्रेस कञ्चनपुरद्वारा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुर जिल्ला प्रशिक्षण शाखाको आयोजना तथा केन्द्रीय नीति अनुसन्धान तथा...

भीमदत्त नगरपालिकाद्वारा निशुल्क शव चिस्यान सेवा सुरु

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले निशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । विशेष गरी...

‘कृष्णपुर समाज काठमाडौं’ स्थापना, यादव ओझाको नेतृत्वमा समिति गठन

काठमाडौं – काठमाडौंमा बसोबास गर्ने कृष्णपुरका नागरिकहरूको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई मजबुत बनाउने...